ITupdate

हिजो युटुबबाट भिडियो डाउनलोड गर्ने भनेर एुटा सफ्टवेर डाउनलोड गरको थिए पुरै ईन्टरनेट एक्स्प्लोरर नै क्रस भोयो बल्ल बल्ल आज बनाए तसैले तपाईं हरू पने कुनै सफ्टवेर भन्दा पने कुनै साईट बाट योउतुबे को भिडियो डाउनलोड गर्नू होला।वेब पेज बाटै यूटुब डाउन लोड गर्ने साईट तपाईंहरू लाई था छैन भने यहाँ कै लिन्कहरू राखी धको छु लिन्कहरू हर्ने भने भित्र अौनु होस्।
more

http://javimoya.com/blog/youtube_en.php

http://keepvid.com/

http://www.techcrunch.com/get-youtube-movie/


 

यो लिन्कमा गएर यूटुब भिडियो को लिन्क पेस्ट गर्नोहोस् अनी डाउनलोड भको फाइललाई .flvमा चेनज गर्नोहोस् अनी कुनै .flv player
ले तपाईं को कम्प्युटर म त्यो फाइल मज्जाले प्ले गर्न सक्छ।